भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

रगत नपाए भक्तपुर आउन नेपाल रेडक्रस सोसाईटी आव्हान

  • भदौ २४, २०८२

भक्तपुर, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले रगत नपाए भक्तपुर आउन आव्हान गरेको छ । राजधानीमा आज भएको आन्दोलनको क्रममा घाईतेको लागि रगत अभाव भइरहेको जानकारी भए पस्चात सो आह्वान गरिएको हो ।

शाखाका मन्त्री धर्म कार्कीले अस्पतालहरुमा रगत अभाव भएर उपचारमा समस्या आइरहेको जानकारी पाएकाले रगत चाहिए भक्तपुर आउन आव्हान गर्दै भने,` भक्तपुरमा रगत प्रशस्त छ, हामीले अहिले ८ बजेसम्म पनि सूर्यविनायक चोकमा आकस्मिक रक्तदान गरिरहेका छौं, भोलि पनि धेरै ठाउँमा बिहानैदेखि आकस्मिक रक्तदान कार्यक्रम राखेका छौँ । रगत चाहिए भक्तपुर रेडक्रस आउनुस् हामी २४ सै घण्टा रगत दिन्छौँ ।´

मन्त्री कार्कीले रगत चाहिए नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको ब्लड बैंकमा आउन वा मोवाइल नं. ९८५११३८३३१ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित