अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

रसुवा बाढीमा परेका भक्तपुर नगरपालिका-९ निवासी इन्जिनियर सत्यसुन्दर प्रजापतिको निधन भएको छ । बाढीपछि सम्पर्कविहिन भएका प्रजापतिको शव बिहीबार धादिङमा फेला परेको थियो ।
३६ वर्षीय इन्जिनियर प्रजापति त्रिशूली हाइड्रोपावरमा कार्यरत रहेका थिए । उनका भाइले शरीरको ट्याटुको आधारमा प्रजापतिको शव पहिचान गरेक थिए ।
हाल उनको शव पोखरामा राखिएको छ। परिवारले पोखरा जान हवाई टिकट पाएका छैनन् । उनको अन्त्येष्टि गरेपछि मात्र गाईजात्रामा गाई निकाल्न मिल्ने भएकाले नजिकिएको गाईजात्राअघि गर्न परिवारले प्रयास गरिरहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...