भर्खरै :
नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय |

नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

  • भदौ ३१, २०८३

हलिं नेवा:दबुले नेपाल भाषा पढ्ने सात जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दबुले पाटन संयुक्त क्याम्पसमा नेपाल भाषा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलई छात्रवृत्ति वितरण गरेको हो ।

विश्वका विभिन्न देशमा बसोबास गर्ने नेवा: समुदाय हलिं नेवा दबु (WNO) का सदस्यहरूले उक्त छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो । एक वर्षको क्याम्पसको फिस र अन्य खर्चगरि प्रति ब्यक्ति रू.१५ हजारका दरले आज छात्रवृत्ति वितरण गरिएको हो ।

आगामी दिनमा २५ देखि ३० जनालाई छात्रवृत्ति दिन पुग्ने अक्षयकोष निर्माणमा आफूहरु लागि परेको केन्द्रीय उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित