बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । कार्यालयले शुक्रबार भक्तपुर नगरपालिका अन्तर्गत अरनिको राजमार्ग सल्लाघारी देखि च्याम्हासिंहसम्म निरिक्षण गर्नुका सथै यस्तो आग्रह गरेको हो ।
जनस्वास्थ्य कार्यालय भक्तपुरको अगुवाइमा भक्तपुर रेडक्रस, नेपाल पत्रकार महासंघ भक्तपुर, भनपाका स्वास्थ्य स्वयमसेविकाहरूको उपस्थितमा विभिन्न कवरी गोदाम, मोटरसाइकल वर्कशपहरूमा निरिक्षण गरेको हो ।
निरिक्षण पस्चात सम्वधित ब्यक्तिहरूलाई पानी जम्न नदिन, जमिरहेको पानीमा सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । यदि यस्तो जनस्वास्थ्यसँग सम्वधित कुरामा बेवास्ता गरेमा नेपाल सरकारले दण्ड जरिवाना गर्नसक्ने कार्यालय प्रमुख अन्जना खड्काले जानकरी दिएकी छिन् ।


विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...
कक्षा १२ को परीक्षा सुरु भएको छ । सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु...