भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

२४ सै घण्टा तयारी अवस्थामा रहने डा. मल्लको प्रतिबद्धता

  • ख्वपखबर
  • चैत्र १२, २०८२

ख्वप अस्पततालका नि. मेडिकल डाईरेक्टर मजेश प्रताप मल्लले स्वास्थ्यकर्मी र एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा रहने र अन्य आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार भक्तपुर नगरपालिकामा सम्पन्न भएको सरोकारवालाहरुसँग बैठकमा डा. मल्लले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नजिकिदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थापनको लागि बुधबार भक्तपुर नगरपालिकामा सरोकारवालाहरुसँगको बैठक राखिएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित