“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

नेपाली बजारमा सोमबार) सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यावसायी महासंघका अनुसार आज दुवै धातुको मूल्य बढेकाे हाे ।
महासंघका अनुसार सुन प्रतितोला १३ सय रुपैँयाले बढेसँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यपनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...