अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुरको मध्यपुर थिमि ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा बेवारिसे अवस्थामा एक शिशु फेला परेको छ ।बुधवार बिहान सालनालसहितको नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो ।
गठ्ठाघरस्थित विगमार्ट नजिक पुरानो आइचर कम्पनी जाने बाटोको छेउमा सालनाल सहितको नवजात शिशु (छोरी) वेवारिसे अवस्था फेला परेको स्थानीयले जनाएका छन् ।
स्थानीय विनोद न्यौपाने र मनिषा धनुकेले देखि प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा तत्काल प्रहरी गई उद्धार गरी नागरिक अस्पताल, गठ्ठाघर लगिएको छ । शिशुको अवस्था स्वस्थ रहेको जनाइएक छ ।
प्रहरीका अनुसार शिशुको नागरिक अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान शुरु गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...