“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा विनोदकुमार खड्कालाई तोकिएको छ । भक्तपुरका उमेशकुमार ढकालको सरुवा भएको करिब एक महिनापछि नयाँ प्रमुख जिल्ला अधिकारी तोकिएको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेका खड्का भक्तपुर सरुवा भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गर्दा खड्कालाई भक्तपुर पठाउने निर्णय गरिएको थियो ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...