अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

चाँगुनारायण नगरपालिका वडा नं ६ फेदी पहिरोका कारण घरगोठ पूर्ण रुपमा क्षति पुगेको छ । शुक्रबार बिहान आएको उक्त पहिरोले फेदी स्थित रामकुमार लामिछानेको तीन तले घर र दुइ कोठे गोठ पूर्ण रुपमा क्षति पुगेको हो ।
उक्त पहिरोमा परेर लामिछानेका तीन वटा गाइको मृत्यु भएको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ । प्रभागका अनुसार सो पहिरोको कारण उत्तर पट्टि रहेको पक्कि घरसमेत जोखिममा परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...