भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरका मन्त्रीद्वय र सुरक्षा गार्डलाई सम्मान

  • ख्वपखबर
  • भदौ १९, २०८२

भक्तपुर, नेपाल रेडक्रस सोसाइटीले भक्तपुरका दुई जना माननीय मन्त्रीहरु र सुरक्षा गार्डलाई सम्मान गरेको छ । सोसाइटीले आफ्नो ६३ औं स्थापना दिवसको अवसर परेर भक्तपुरका माननीय मन्त्रीद्वय र अवकाश प्राप्त गरेका सुरक्षा गार्डलाई सम्मान गरेको हो ।

सोसाइटीले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री किरण थापामगर र बागमती प्रदेश कै संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै रातको समयमा आफ्नो निन्द्रा नभनी अहोरात्र खटिनु भएका अवकाश प्राप्त गरेका रात्रीकालिन सुरक्षा गार्ड माइला दाईको नामले परिचित तुलसीभक्त सुवाललाई समेत सोसाइटीले सम्मान गरेको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित