अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । नयाँ बानेश्वरमा भएको प्रदर्शनमा ११ प्रदर्शनकारीको मृत्यु हो ।
ट्रमा सेन्टरमा मात्रै आठ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा २ जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको स्थलगत पत्रकारले जनाएको छ ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
सिभिल, ट्रमा सेन्टर र केएमसी अस्पतालमा घाइतेको चाप बढीरहेको जनाइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...