भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण 

  • ख्वपखबर
  • भदौ २७, २०८२

जेनजी आन्दोलनमा परी मृत्यु भएकाको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मृतकको शव पोस्टमार्टम गर्दै शव आफन्तलाई हस्तान्तरण गरिएको हो । 

अस्पतालबाट  प्राप्त भएको जानकारी अनुसार मृतकका आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएपछि पोस्टमार्टम गरेर शव हस्तान्तरणको कार्य अघि बढाइएको हो ।

यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा हालसम्म ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित