भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

हलिं नेवाः दबू जर्मनी शाखाको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित चयन

  • ख्वपखबर
  • असार ३१, २०८२

जर्मन: हलिं नेवाः दबू जर्मनी शाखाको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित सर्वसम्मत चयन भएका छन् । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उनी पुन: शाखाको अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष नापितको यो दोस्रो कार्यकालको हो ।

त्यस्तै उपाध्यक्ष्यमा रामकाजि गोसाँई, सचिवमा डा. देव नापित, महासचिवमा गणेशमान तालभडेल, कोषाध्यक्ष्यमा बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्य कमल प्रजापति रहेका छन् भने संस्कृति संयोजकमा उर्मिला बदगामी श्रेष्ठ रहेका छन् ।

सदस्यहरु शंखर महर्जन, दिनेश प्रधान, डा. राजेश साँजू, संजय श्रेष्ठ, पार्वती श्रेष्ठ, सलोनी श्रेष्ठ, सकिला राजभण्डारी चयन भएका छन् । त्यस्तै बिशेष सल्लाहाकारमा मानव कुमार श्रेष्ठ, चिरण श्रेष्ठ, डा. मन्दिरा साँयजू, नरेन्द्र श्रेष्ठ, श्रीषक श्रेष्ठ, शोम श्रेष्ठ चयन भएको हलिं नेवाः दबू जर्मनी च्याप्टरले जनाएको छ ।

हलिं नेवाः दबू विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था हो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित