भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा टिभिएसको एक्सचेन्ज मानिया शुरु

  • साउन १२, २०८२

भक्तपुरमा टिभिएसको एक्सचेन्ज मानिया शुरु भएको छ । भक्तपुरकाे सल्लाघारीस्थित ९९ सय रोपनीको चौरमा मोटरसाइकल एक्स चेन्ज मेला आइतवार देखि शुरू भएको हो ।

टिभिएस मोटरसाइकलले श्रावण ११ गते आइतबार देखि शुक्रबारसम्म ६ दिन एक्सचेञ्ज मानिया संचालन गरिने जनाइएको छ । मेलामा कुनै पनि कम्पनीको ब्लुबुक भएको मोटरसाइकल वा स्कुटर गुडाएर ल्यानु मिनिमम ३० हजार मुल्यांकन गर्ने जानकारी दिएको छ ।

साथै नयाँ बाईक लिन चाहने ग्राहकलाई 0% ब्याज लगायत विभिन्न अफरहरूको व्यवस्था गरिएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित