अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय समाचार समिति (रासस) र चीनको सिन्ह्वा न्युज एजेन्सीबीचको सम्झौता पत्र स्वीकृत गर्ने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता पत्र स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु मङ्गलबार सार्वजनिक गरेका हुन् । सोहि क्रममा नेपाल सरकारका प्रवक्ता मन्त्री गुरुङले सोमबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बैठकले विभिन्न मन्त्रालय र निकायसँग सम्बन्धित विदेश भ्रमण, सम्मेलन सहभागिता, नियुक्ति र अस्थायी दरबन्दी स्वीकृति लगायतका निर्णयहरू पनि गरेको जानकारी दिए ।

तस्विर: केशव गुरुङ
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...