“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

पाटनस्थित मादी नदीको किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा सो शव फेला परेको हो ।
नदीको पानीमा कोल्टो परेको अवस्थामा आइतबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानेको छ । मृतक महिलाको नाम, थर, र ठेगाना (वतन) हालसम्म खुल्न सकेको छैन । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले मृत महिलाको उमेर अन्दाजी ४० वर्ष रहेको अनुमान गरिएको बताए ।
स्थानीय बासिन्दाले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...