भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको उपप्रधानमन्त्री सिंहको भनाइ

  • ख्वपखबर
  • बैशाख ११, २०८२

भक्तपुर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । जगन्नाथ आचार्यको १०२औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिंहले अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नर्गनाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले २०४६ सालको आन्दोलन होस् या २०६२/६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर संर्घष गर्दै ल्याएको व्यवस्था सबै मिलेर र जोगाउनुपर्ने जोड दिएका छन् । उनले अहिलेका युवाहरु लहैलहैमा लाग्दा मुस्किलले प्राप्त गरेको अधिकार गुम्न सक्ने प्रति सजग रहन समेत आग्रह गरे ।

धेरै त्याग र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई बचाएर राख्न सबै दल एक ठाउँ उभिनुपर्ने उनको भनाइ छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित