भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

उपचार गर्न पावरको हारगुहार

  • ख्वपखबर
  • बैशाख ११, २०८२

भक्तपुर: बाग्मती प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठले शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा उपचार गर्न पावर लगाउनु पर्ने बताएका छन् । उनले आज अस्पतालको स्थापना दिवसको शुभकामना दिने क्रममा सो कुरा बताएका हुन् ।

उनले भने, “यहाँ उपचार गर्न पनि पावर लगाउनु पर्ने अवस्था छ ।” बिरामीको चाप बढी रहेको र अस्पतालमा पर्याप्त स्थानको अभावको बेला स्थानीयले स्वास्थ्य सेवा उपलब्ध पाउन गरको पनि पावटको हारगुहार बताएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित