बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

जनसंख्या तथा स्वास्थ्यमन्त्री माननीय प्रदिप पौडेलले पूर्वाधार अनुरुपको जनशक्ति आवश्यक रहेको बताएका छन् । शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको १३ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले सो केन्द्रलाई जग्गा उपलब्ध गराएको चाँगुनारायण नगरपालिका स्थित जग्गा भिरालो जमिन रहेको उल्लेख गर्दै उनले अब पत्ति ढिलाई भयो भने यस केन्द्र अन्तै सरेर जान सक्ने आशंका व्यक्त गरेका छन् । उनले भने, “अब धेरै दिन लगाउनुभयो भने अब यो प्रत्यारोपण केन्द्र तपाईको नगरपालिकामा आउँदैन । यो प्रत्यारोपण केन्द्र अन्तै जान्छ ।”
यस केन्द्रलाई जग्गा उपलब्ध गराइदिन्छु, प्रत्यारोपण केन्द्र यहाँ ल्याइदिनु भन्नेको ताँती लागेको जनाएका छन् । स्वास्थ्यमन्त्री पौडेलले भने, “यो प्रत्यारोपण केन्द्र यहाँ ल्याईदिनु भन्नेको लाइन लागेको छ । हाम्रो नगरपालिका ल्याइदेउ, हामी जग्गा दिन्छौं, हामी प्रत्यारोपण केन्द्रसँग मिलेर पूर्वाधार बनाउँछौं भनेका छन्।”
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...