सडक एकतर्फी ‘वान वे’ गर्ने भनपाको तयारी, सात सदस्यीय अध्ययन टोली गठन
- साउन २१, २०८२
- ख्वपखबर
भक्तपुर नगरपालिकाले भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक...
मिति २०८२ बैशाख २४ गते बुधबार भक्तपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अर्न्तगतका कार्यालयहरुमा सार्वजनिक विदा हुने भएको छ । नगरपालिका अर्न्तगतका कार्यालयहरुमा सार्वजनिक बिदा हुने व्यहोरा नगरपालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो ।
बागमती प्रदेश सरकारको सावजनिक विदासम्बन्धी प्रदेश राजपत्र अनुसार बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवस बैशाख २४ गते बुधबार बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक बिदा व्यवस्था गरे अनुसार भोलि कार्यालयहरुमा सार्वजनिक बिदा हुने नगरपालिकाले जनाएको हो ।
भक्तपुर नगरपालिकाले भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक...
मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विपद व्यवस्थापन नीति संगै प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन...
सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिकाभित्रका स्थानीय सञ्चार माध्यमहरुलाई प्रभावकारी रुपमा परिचालन...