अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

जनवादी गायक तथा संगितकार रामेश श्रेष्ठले लेख्नुभएको जीवनसंघर्षका ज्वारभाटाहरु पुस्तकको परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार केदारनाथ बचत तथा ऋण सहकारी संस्था र सार्थक संगीत प्रतिष्ठाानको सहकार्यमा सो कार्यक्रम सप्पन्न भएको हो ।
संगितकारश्रेष्ठले आफनो जीवनका भोग्नुभएका आरोहअवरोहका विषय उक्त पुस्तकमा उतार्नुभएको छ । जनवादी गायक तथा संगितकारको किताव आत्मिय र मार्मिक कृतीे हो । जस्तामा लेखक श्रेष्ठले आफना जिवनका कठिन संघर्षहरु , सामाजिक वाधाहरु , बर्गिय विभाजन र श्रमजिवी बर्गको जिवन यर्थाथपरका साजितिक भाषामा प्रस्तुत गरिएको छ ।
कार्यक्रम समालोचकहरु जनकवि चन्द्रवहादुर उलक, इतिहासविद पुरुषोत्तम लोचन श्रेष्ठ, प्राडा विश्वमोहन जोशी अस्कल क्याम्पका प्रमुख पुष्पलाल हुमागाई, जनवादी गितकार श्याम तमोठ र केदारनाथ सहकारीका सल्लाहाकार रामकृष्ण प्रजापतिले जनवादी गायक तथा संगितकार श्रेष्ठको यो पुस्तक केवल व्यक्तिगत अनुभवमात्र होइन नेपाली समाजमा देखिएका असमानता, अभाव र मानसिक आर्थिक संर्घषको प्रतिविम्व पनि भएको बताएका छन् ।
गाउँ गाउँ बाट उठ, रक्त क्रान्तिको ज्वालामुखी, गरिवको चमेली, कोहित भने जहाजमा सरर उहाँका चर्चित जनवादी गीत हुन् । पंचायतकलमा राल्फा समुह गठनगरि पंचायत विरुद्ध सांगितिक अभियान अगाडी बढाएको थियो । कार्यक्रममा उहाँले व्यवस्था परिवर्तन भएपनि नेपाली जनताको अवस्थ परिवर्तन नभएको बताएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...