वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
भक्तपुरमा जेठ १८ गते आइतबारदेखि २३ गते शुक्रबारसम्म यामहा एक्चेन्ज अफर चल्ने भएको छ । यामाहा ब्लु फेस्ट अन्तर्गत सो एक्चेन्ज अफर सल्लाघारीस्थित ९९ रोपनीको खुला चौरमा चल्ने भएको हो ।
अफर प्रत्येक दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने फेस्टका आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्चेन्जमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरहरु ल्याई सटाभर्ना गर्न सकिने, पुराना मोटरसाइकल तथा स्कुटी छोडेर नयाँ यामाहा ब्राण्डका विभिन्न मोडेलका नयाँ मोटरसाइकल, स्कुटीहरु लान सकिने व्यवस्था मिलाएको छ ।
जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटीको न्युनतम मूल्य २५ हजार र यामाहाको भए न्युनतम ५० हजार (कर चुक्ता भएको) मूल्यमा साट्न सकिने व्यवस्था रहेको भक्तपुरका आधिकारिक विक्रेता द व्हीलस् प्रालिका व्यवस्थापक इन्जिनियर सुरेश कवांले जानकारी दिएका छन् । यस्तो भारी छुटको व्यवस्था अहिलेसम्म नभएको उनले जनाएका छन् ।
याहामाका आधिकारिक विक्रेता कवांका अनुसार स्थानीयस्तरमा भक्तपुरमा हुन लागेको यो पहिलो एक्चेज अफर हो, जहाँबाट सहज तरिकाले फाइनान्स सुविधामा पनि मोटरसाइकल तथा स्कुटीहरु साट्न सकिन्छ । “यस्तो भारी छुटको व्यवस्था अरुबेला हुँदैन”, व्यवस्थापक कवांले भने, “यो मौका हो ।”
एक्सचेन्ज अफरमा ७.९९ प्रतिशतका पनि मोटरसाइकल तथा स्कुटीहरु साटाभर्ना गर्नका लागि कुनै पनि ग्यारेन्टी नचाहिने सुविधा गरेको जनाइएको छ । राष्टियस्तरको एक्चेन्ज भए पनि यहाँ नयाँ यामाहा ब्राण्डका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटीहरु पनि खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । नयाँ खरिदमा न्युनतम ६ हजारदेखि छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । यामाहाले भक्तपुरमा शोरुम राखेर एक दसक अघिदेखि सेवा दिंदै छ ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...