अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

नगरकोट भ्रमण वर्षको अवसर पारेर चाँगुनारायण नगरपालिकाले चाँगुनारायण कला तथा साहित्य महाेत्सव सम्पन्न गरेको छ । नगरपालिकाले चाँगुनारायण मन्दिर परिसरमा सो महोत्सव सम्पन्न गरेको हो ।
“चाँगुनारायणमा कला, कलामा साहित्य” भन्ने नारालाई आत्मसात गरेर नगरपालिकाले आयोजना गरिएको सो महोत्सवमा चित्रकलाई आधार बनाएर कविहरुले कविता वाचन गरेका थिए । महोत्सवमा ३३ जना कविहरुले सहभागिता जनाएका थिए ।
चित्रकलामा चाँगुनारायण नगरपालिका भरिका कला, संस्कृति र सम्पदा समेटिएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...