“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

बागमती प्रदेशका माननीय संस्कृती तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले क्यान्सर अस्पताल निर्माणको लागि जग्गा उपलब्ध गराएको जनाकारी दिएका छन् । मन्त्री श्रेष्ठले अस्पतालको ३१ औं वार्षिकोत्सव समारोहको सम्बोधन गर्ने क्रममा अस्पताल निर्माणको लागि जग्गा उपलव्ध गराएको जानकारी दिएका हुन् ।
मन्त्री सुरेश श्रेष्ठले दुधपाटी स्थित भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपन केन्द्र र क्यान्सर अस्पतल तिन वटा अस्पताल जम्मा १८ रोपनी क्षेत्रमा साँघुरीयर सञ्चालन गर्नु पर्ने अवस्थालाई मध्य नजर गरि चाँगुनारायण नगरपालिकाले वडा नं. ५ खरिपाटीमा ४३ रोपानी १२ आना जग्गा दिने कार्यपालिको निर्णय गरिएको बताए । क्यान्सर अस्पताल निमार्णको लागि जग्गा दिने कार्यपालिको निर्णय सहितको फाईल जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुझाई सकेको तर हालसम्म पनि कार्यान्वय हुन नसकेको मन्त्री श्रेष्ठको गुनासो रहेको छ ।
मन्त्री श्रेष्ठले त्यो फाईल अहिलेसम्म सिडीयो कार्यालय मै अड्किएको जानकारी दिंदै यसलाई छिटो कार्यान्वयमा लान स्वास्थ्य मन्त्री गौतमलाई आग्रह गरेका छन् ।

बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...