भक्तपुरमा मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस-२०८३ हुँदै
- भदौ ८, २०८३
- ख्वपखबर
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला...

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच मङ्गलबार अपराह्न ४ बजे प्रतिस्पर्धा हुने भएको हो ।
सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।
सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ । रासस
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला...
एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको...
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...