रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुरमा गणतन्त्र दिवसको अवसर पारेर ११ जनालाई सम्मन गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सहिद भएका परिवारका एक जना, बेपत्ता भएका २ जनाको परिवार र मधेस/जनआन्दोलनमा अपाङ्ग तथा घाइते हुने ८ जना गरि ११ जनालाई सम्मन गरेको हो ।
सम्मानित हुनेमा सूर्यबिनायक नगरपालिकाका छ जना रहेका छन् भने चाँगुनारायण नगरपालिकाका पाँच जना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न सहिदहरुले, अपाङ्गता तथा बेपत्ता भएकाको परिवारले गरेको योगदान सम्मानजनक रहेको बताउनुभयो ।
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...