रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय भएको बताएका छन् । मंगलबार राष्ट्रिय कला संग्रहालय भक्तपुरको ६५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम प्रजिअ पाण्डेले यस्तो बताएका हुन् ।
प्रजिअ पाण्डेले भने, “भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय हो । यसको संरक्षण र सम्बद्र्धन तीन तहकै सरकारको साझा दायित्व हो ।” उनलेे मल्लकालीन अवस्थादेखि रहेका संग्रहालयका कला कृतिहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानु आवश्यक भएको बताए ।
भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका र स्थानीय समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ ।
राष्ट्रिय कला संग्रहालय भक्तपुरमा हाल धातुकला, चित्रकला, प्रस्तरकला र काष्ठकलाका २१०० वटा कलात्मक वस्तु संग्रहित रहेका छन् ।
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...