भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने

  • ख्वपखबर
  • भदौ २६, २०८२

आज हुने पुलु: किसी जात्रा औपचारीक रुपमा मात्र संचालन गरिने भएको छ । हालको देशको अवस्थालाई मध्यनजर गर्दै आजको पुलुकिसी जात्रा औपचारिक रूपमा सम्पन्न गर्ने भएको हो ।

भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले हालको देशको अवस्थालाई मध्यनजर गर्दै आजको पुलुकिसी जात्रा औपचारिक रूपमा लाकोलाछे देखि चपालेसम्म मात्र गरी समापन हुने जानकारी दिएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित