एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार विजय
- जेष्ठ २०, २०८३
एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको...

यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
नेपाली क्रिकेट टिम सोमबार यूएई जाने समेत क्यानले जनाएको छ । यही असोज ११, १३ र १४ गते यूएईमा हुने खेलका लागि क्यानले बिहीबार नेपाली टोलीको बिदाइ गरेको थियो । तर भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको थियो ।
नेपाली टोली शुक्रबार बिहान युएई जाने कार्यक्रम भएपनि भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा जानकारी दिएका छन् ।
एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको...
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने...