भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

‘गालय् वन’ चलचित्रका टिमले मानयो उत्सव

  • ख्वपखबर
  • साउन ४, २०८२

नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को टिमले एक उत्सव मनाएको छ । टिमले चलचित्र `गालय् वन´ ले सर्वाेकृष्ट चलचित्र पुरस्कार पाएकोमा शनिबार सो उत्सव मनाएको हो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ को प्रतिस्पर्धामा सोमबार नेपाल भाषाको चलचित्र `गालय् वन´ले आदिवासी जनजातितर्फ सर्वाेकृष्ट चलचित्र पुरस्कार पाएको फिल्मका निर्देशक संयुक्त स्थापितले बताएका छन् ।

चलचित्र `गालय् वन´को कथा लेखन भने भक्तपुरको इताछें निवासी विज्ञान पक्का (चकलेट)को रहेको निर्देशक स्थपितको भनाइ छ ।

शनिवार नेवाः ननी चोङा गणेशमा फिलिमका बिषयमा छलफल गरिएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित