भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित 

  • ख्वपखबर
  • भदौ २७, २०८२

वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक सूचना प्रकशन गरि सो जानकारी दिएको हो ।

विद्यालयले मिति २०८२ भाद्र २९ गतेदेखि सञ्चालन गरिने (कक्षा ९ र १०) दोस्रो मध्य त्रैमासिक परीक्षा विशेष कारणवस हाललाई अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्य जनाएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित